शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एआईका कामको ‘कपिराइट’ कसले पाउने ?

अहिले इन्टरनेटमा ‘जेनेरेटिभ एआई’ बग्रेल्ती भेटिन्छन् । जसमार्फत तस्बिर, अक्षर तथा विभिन्न प्रकारका सामाग्रीको सिर्जना गरिन्छ । यस प्रकारका जेनेरेटिभ एआईले प्रतिलिपि अधिकार (कपिराइट)को मामिलामा भने दुई खाले उल्झन देखा...