बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ऋषिराजले अडिसनमार्फत ‘चुरिफुरि’ का कलाकार छान्ने

काठमाडौं– ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ फिल्मका निर्देशक ऋषिराज आचार्यले नयाँ प्रोजेक्ट ‘चुरिफुरि’ सुरु गरेका छन् । जसको अहिले प्रिप्रोडक्सन कार्य भइरहेको छ । आरबी मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको यतिबेला...