बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल आइडल जुनियरको निर्णायकमा अस्मिता, महेश प्रस्तोता

काठमाडौँ । गायिका अस्मिता अधिकारी नेपाल आइडल जुनियरको निर्णायकमा नियुक्त भएकी छिन् । सामाजिक सञ्जालमार्फत अधिकारीले नै यस विषयमा जानकारी दिएकी हुन् ।  उनले लेखेकी छिन्– 'नेपाल आइडल जुनियरको निर्णायकमा आबद्ध...