को बन्ला 'नेपाल आइडल' छैटौं सिजनको विजेता ?
आइतबार, १५ भदौ २०८२, १२ : ०५
सारांश
- आज नेपाल आइडलको छैटौं सिजनको विजेता घोषणा हुँदैछ।
- फिनालेमा गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरबीच प्रतिस्पर्धा हुनेछ।
- विजेताले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पाउनेछन्।
काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजन आज विजेता चयन गर्दै समापन हुँदैछ ।
रोयल टुलिपमा हुने फिनालेमा गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर पाँच फाइनलिस्टबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
कार्यक्रम आयोजकका अनुसार विजेताले २५ लाख रुपैयाँसहितको उपाधि प्राप्त गर्नेछन् भने फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिनेछ।
आजको ग्रान्ड फिनालेमा टप १२ प्रतिस्पर्धीले विशेष प्रस्तुतिहरू पेस गर्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण