मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा

काठमाडौँ । लिग चरणको अन्तिम खेलमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोलीमध्येको एक रोयल च्यालेन्जर्स बेंगलुरुसँग अप्रत्यासित हार व्यहोरेपछि मुम्बई इन्डियन्स महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्न बाध्य...