काठमाडौँ । फिल्म ‘कल्ली’ को आजबाट छायाङ्कन सुरु भएको छ । काठमाडौँको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायाङ्कन काठमाडौँमा गरिनेछ । ...