अहिले नेपालमा देखापरिरहेका राजनीतिक गतिविधि आम निराशाको वरिपरि नै घुमिरहेको पाइन्छ । मान्छेहरू व्यापक रूपले असन्तुष्ट छन् । त्यस्ता असन्तुष्टि सहर–बजारमा मात्र होइन विदेशमा रोजगारी गर्न गएकाहरूमा, नेपालकै सार्वजनिक यातायातहरूमा,...