शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)

काठमाडाैँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै युएसएडका कार्यक्रमहरू बन्द हुँदा...