काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले बैशाख १ गतेदेखि लागु हुने गरि राजिनामा दिएरको बताए...