शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रिलिज भएको केही घण्टामै लिक भयो बागी ४

मुम्बई । साजिद नाडियाडवालाको सुपरहिट फ्रान्चाइजीको नयाँ भाग बागी ४ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ।  टाइगर श्राफको करियरकै महत्वपूर्ण फिल्म मानिएको यस चलचित्रप्रति दर्शकमा ठुलो उत्साह देखिएको थियो। ट्रेलर रिलिज हुँदा...