मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा शुक्लागण्डकी...