मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीबाट बहुमूल्य मुगाका मालासहितको सामान चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ । राजधानीको बालकुमारीस्थित एउटा घरबाट २४ लाख रुपैयाँभन्दा बढीको सामान चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ...