सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ट्रकमा ३९ वटा शव भेटिए, २५ वर्षे डाइभर पक्राउ

लण्डनको पूर्वमा रहेको शहर एसेक्समा एक ट्रकभित्र बुधबार बिहानै ३९ शव भेटिएका छन् । ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएपछि एम्बुलेन्स सेवाले पुलिसलाई जानकारी दिएको छ...