मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दिल्ली प्रहरीका २० जवान हिमाचल प्रहरीको नियन्त्रणमा

काठमाडाैँ। भारतको हिमाचल प्रदेश प्रहरीले दिल्ली प्रहरीका करिब २० जना जवानलाई नियन्त्रणमा लिएको छ। अर्को राज्यमा गएर कसैलाई पक्राउ गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रिया र पूर्व सूचना बिना नै छापा मारेको...