काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यालय शिक्षा विधेयकमा शिक्षक छनोट प्रक्रिया शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै गराउन माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै ‘विद्यालय शिक्षा...