काठमाडौँ । शारीरिक यातना र यौन हिंसाको आरोपमा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी दिमित्री पाएटमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पूर्वप्रेमिका लारिसा फेरारीले शारीरिक यातना दिएको र यौन हिंसा...