आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

बोक्चेगौडा सडक चार दिनमा खुला गरिने

सिमकोट । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ ।  गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख...