आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको अर्को ४५ करोड डलरको अनुदान रकम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको ४५ करोड डलरको थप अनुदान रकम कटौती गर्ने निर्णय गरेको छ । एक सङ्घीय यहूदी विरोधी कार्यदलले मंगलबार...