आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा

बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो...