सुन्दरहरैँचा । यहाँस्थित सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सीपको उत्सव ‘सुन्दरहरैँचा शैक्षिक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए...