आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

भारत छाड्ने अन्तिम दिन रुँदै फर्किए पाकिस्तानी

पीटीआई/चण्डीगढ । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच सम्बन्ध चिसिएको छ । भारत सरकार पाकिस्तानविरुद्ध एक्सनको मोडमा छ ।  सार्क भिसामा भारत आउने पाकिस्तानी नागरिकहरूका लागि बहिर्गमन समयसीमा...