काठमाडौँ । नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबिचको सम्बन्धलाई प्रस्तुत गरिएको...