बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जटाधारी ‘हिरण्य’ बनेका प्रवीण : ‘नकारात्मक पात्र निभाउनुअघि धेरै सोच्छु’

काठमाडौं । छरपष्ट जटा, शरीरभरि खरानी, हातमा रुद्राक्षको माला र आँखामा रहस्यमय आक्रोश । फिल्म ‘शिवांश’को अघोरी पात्र ‘हिरण्य’को हुलिया हो यो । यो अघोरी पात्र यही हो भनेर चिन्न...