मानिस एउटा सामाजिक प्राणी हो । समाजविना मानिसको घरपरिवार, उद्योग, व्यवसाय, विवाह, नाता–कुटुम्ब, शिक्षादीक्षा, स्वास्थ्य, गाँस–बास–कपास, रोजगारी, उन्नति, शक्ति–सम्बन्ध आदि निरन्तर चल्न सक्दैन । एउटै समाजमा रहने, खेल्ने, चल्ने र...