सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लेवान्डोस्कीको कीर्तिमानमा बायर्न विजयी

आइनट्राक्ट फ्रांकफर्टबिरुद्ध सहज जित निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्कीले नयाँ इतिहास रच्न सफल भएका छन् । शनिबार भएको खेलमा लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बायर्नले ५–० को सहज जित हासिल गर्न सफल भएको...