काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयपछि चलचित्र हलमा गएर ‘महाभोज’ चलचित्र हेरेको जनाएका छन्। चलचित्र हेरेपछि सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रियामा उनले चलचित्रलाई ‘चाखलाग्दो,...