काठमाडौँ । साङ्गीतिक कार्यक्रमका लागि क्यानडा उड्नुअघि एकाएक बिरामी परेका लोकदोहोरी गायक खेम सेन्चुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको एकाएक स्वास्थ्यमा समस्या आएसँगै उनी...