बुटवल । नयाँ आर्थिक वर्षको बजेट ल्याउन लुम्बिनी प्रदेश सरकारले आन्तरिक तयारी गरिरहेको छ । चालु आर्थिक वर्षको बजेट खर्चसँगै नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी भइरहेको छ...