शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्‍याइयो : विष्णु पन्थी

काठमाडौँ । नेकपा एमालेका लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीले फेरि एक पटक आफूविरुद्ध लागेको आरोपबारे खण्डन गरेका छन् ।  आइतबार सामाजिक सञ्जालमा उनले २०७५ असार १० गतेदेखि गौतमबुद्ध हाइड्रोपावरको सञ्चालक नरहेको...