आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

दलहरूबिच निर्वाचनमा जाने उच्चस्तरीय सहमति भैसकेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने...