बुटवल । सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले पदबाट राजीनामा दिएको पत्र मंगलबार बिहानदेखि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भए पनि समाचार तयार पार्दासम्म सभामुख...