आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

सूर्यविनायकमा मेलम्चीको पानी वितरण

भक्तपुर । यहाँको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण...