काठमाडाैँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई पुलिसको विशेष कार्यदलका निर्देशक प्रहरी महानिर्देशक थचाई पितानीलाबुतबिच शुक्रबार बैंककमा भेटवार्ता भएको छ। बैंककस्थित नेपाली दूतावासमा भएको भेटमा मानव बेचबिखन,...