बारा । रेड टेलिभिजनकी संस्थापक स्व.रामा यादवको पुण्य तिथिको अवसरमा प्रदान गरिने ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट यसवर्ष रातोपाटीकर्मी शारदा पोखरेलसहित २ जनालाई प्रदान गरिने भएको छ । रामा यादव स्मृति...