मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा उच्चस्तरीय स्वतन्त्र छानबिन गर्न माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको रहस्यमय हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ...