बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

युनेस्को प्रमुख र मन्त्री पाण्डेबिच भेटवार्ता : लुम्बिनीबारे छलफल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनीका विषयमा महत्त्वपूर्ण छलफल भएकाे छ । संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको...