काठमाडौँ । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।
_F9XPLWIA84.jpg)
मूल सडकको बिच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।
_vmGjxVFdKG.jpg)
यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।
_GgmRBQCEOR.jpg)
नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ ।
_II8FSq3v1j.jpg)
_Kt4tPAKDOt.jpg)
_e0gPhEqy9L.jpg)
_r6eqGFGI9g.jpg)
_wz8Ot23oHI.jpg)
_DyDL0k1LEV.jpg)
_h5mFIEr1f0.jpg)
_yLENFBAW2V.jpg)
_VuTegVP87Q.jpg)
_TiZ5YgeDyD.jpg)
_WC7EAn3q60.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया