शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नुवाकोटमा वाइसीएलको अगुवाइमा पहिरोपीडितलाई राहत

नुवाकोट । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा वाइसीएल नेपालको अगुवाइमा राहत सामग्री वितरण र श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरिएको छ। राहत स्वरूप प्रभावित परिवारलाई...