लोकतान्त्रिक मुलुकमा मानवअधिकार उल्लङ्घनका घटनामाथि निगरानी राख्ने, पीडितलाई न्यायको ढोका खोल्ने र राज्यलाई संवैधानिक सीमाभित्र राख्ने सबैभन्दा महत्त्वपूर्ण संस्थामध्ये राष्ट्रिय मानव अधिकार आयोग एक हो । तर नेपालमा पछिल्ला वर्षहरूमा...