बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सम्बन्धलाई बलियो र तनावमुक्त बनाउन चाहनुहुन्छ? पार्टनरसँग आजै सोध्नुहोस् यी ५ प्रश्न

काठमाडौँ । कुनै पनि सम्बन्धको सुन्दरता त्यसमा हुने मायामा मात्र होइन, त्यसमा रहेको स्पष्टता र विश्वासमा लुकेको हुन्छ। प्रायः जोडीहरूबिच हुने चिन्ता र तनावको मुख्य कारण ती कुराहरू हुन्, जुन...