शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हिमालदेखि महासागरसम्म सबैले स्वच्छ हावामा श्वास फेर्ने वातावरणको निर्माण गरौँ : उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेन्डा बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन् । हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौँमा सम्बोधन गर्दै घिमिरेले...