शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रानीपोखरीमा सुरक्षा निकायहरूको संयुक्त विपद् प्रतिकार्य अभ्यास

काठमाडौँ । काठमाडौँको रानीपोखरीमा सुरक्षा निकायहरूले संयुक्त मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नम्बर–१८ बाघभैरव गणले काठमाडौँ महानगरपालिका–२७ स्थित रानीपोखरीमा सिमुलेशन अभ्यासको आयोजना गरेको हो ।  शुक्रबार...