फोटो फिचर
तस्बिरमा हेर्नुहोस् विपद् प्रतिकार्य अभ्यास
शुक्रबार, १३ असार २०८२, १६ : ३२
काठमाडौँ । विपद्को पूर्वतयारी स्वरूप विपद् प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार काठमाडौँमा सुरक्षा निकाय सहित नगर प्रहरीको सहभागितामा झोंछे क्षेत्रमा विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।
त्यसक्रममा विपद्को पूर्वतयारी सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो । विपद्को समयमा काठमाडौँका भित्री क्षेत्रमा आइपर्ने समस्या र यसलाई सामना गर्ने तयारीको कृत्रिम अभ्यास गरिएको हो ।
कृत्रिम अभ्यासका क्रममा गाडी डाइभर्ट गर्नेदेखि आगो नियन्त्रण एवं घाइतेको प्राथमिक उपचारसँगै अस्पतालसम्म पुर्याउने विधि देखाइएको थियो ।
उक्त प्रतिकार्यमा स्थानीय समेत सहभागी थिए ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण