सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

धरान–धनकुटा सडक दुईतर्फी सञ्चालनमा

धनकुटा । पहिरोका कारण अवरुद्ध धरान–धनकुटा सडक दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरो खसेको थियो । कोशी लोकमार्गस्थित मुलघाट उखुडाँडाको पहिरो हटाएर...