बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

सनाखत हुन नसकेको सम्बन्ध

सजल नयन चर्केको छ भित्ता मनको भावनाको बार्दलीमा फर्फराउँदै छ विरहको सुस्केरा । हो गलत म थिएँ । दोष मैले मुर्मुरिँदै निष्प्राण मोड र घुमाउरो घुम्तीलाई दिएँ  असहमतिका घुम्तीको गोरेटोमा  परिबन्धको पेरुङ्गेभरि आलाकाँचो मायाको सगुन बोकी आकी  मञ्जरीको मन सुटुक्क...