भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका– ४ दधिकोटमा अवस्थित शङ्कर नेशनल स्कुलले दीक्षान्त समारोह मनाएको छ। शुक्रबार सो विद्यालयले ४५ औँ वार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मको अभिभावक दिवस...