बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोग पहिचान हुनासाथ विपन्नलाई उपचार खर्च दिनुपर्छ

सुदूरपश्चिम प्रदेश सरकारले गम्भीर रोग लागेका बिरामीका लागि सामाजिक विकास मन्त्रालयमार्फत एक लाख रुपैयाँसम्मको आर्थिक सहायता दिने कार्यक्रम ल्याए पनि यसको व्यावहारिक पक्षमा कमजोरी रहेको भन्दै गुनासो आइरहेको छ ।...