शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले एक चौथाइमा झारिदियो ‘माओवादी आधार क्षेत्र’ जोड्ने सडकको बजेट

काठमाडौँ । लुम्बिनी प्रदेशको पहाडी जिल्लालाई जोड्ने एउटा महत्त्वपूर्ण सडक हो–सहिद मार्ग । दाङको घोराहीबाट सुरु भएर रुकुमको मैकोटसम्म पुग्ने यो सडकको लम्बाई २२० किलोमिटर छ । सुन्दर हिमाली पर्यटकीय स्थानको...