शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड

काठमाडौँ । एसिया मोडल 'फेस्टिभल फेस अफ नेपाल २०२५' का लागि फर्म खुला गरिएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी दियो...