काठमाडौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल भएको छ । शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सरोकारवाला एवं विज्ञहरूसँग छलफल गरेका हुन्...